आज ९६८ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार ४२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज १ हजार ११४ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको मन्त्रालयले जनाएको छ ।
 





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १६:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया