केपी शर्मा ओलीले सुनाए रुपचन्द्र विष्टको कथा

नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा रुपचन्द्र विष्ट रुदानेको कथा सुनाएका छन् ।

उनले रुदाने एउटा बौद्धिक व्यक्ति भएको बताएका छन् ।

रुपचन्द्र विष्ट अत्यन्त बौद्धिक भएको र उनी दामनको डाँडामा एउटा कुकुरसँग बस्ने गरेको बताएका छन् ।

एक दिन आकाश खुल्दा उनले कुकुरलाई ल्याएर हिमाल र खुला आकाश देखाउन खोजेको तर कुकुरले हेर्दै नहरेको पनि बताएका छन् ।

अनि यही कथासँग जोड्दै उनले भने, ‘समृद्धि सम्भव छ भन्यो कोही हेर्दैनन्, कोही हेर्दैनन् ।’

ओलीले आफ्नो पार्टीले लोकतन्त्रका लागि र लोकतन्त्रका संरचनाप्रतिको जनविश्वास कायम राख्न काम गरेको पनि बताएका छन् ।



 




  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया