कांग्रेस अधिवेशन : हालसम्म १ लाख ४१ हजार ४२ जना सर्वसम्मत चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा हुँदै जिल्ला तहसम्ममा हालसम्म १ लाख ४१ हजार ४२ जना विभिन्न पदमा सर्वसम्मत चयन भएका छन् । 

निर्वाचनबाट ८ हजार ४७४ जना निर्वाचित भएको पार्टीको प्रचारप्रसार समितिले जनाएको छ । निर्वाचित भएकामध्ये खस-आर्य समुदायका ६८ हजार ८३२ जना र आदिवासी जनजाति समुदायका ४१ हजार २५६ जना छन् । 

महिला ४३ हजार ३५७ जना, मधेसी समुदायका १३ हजार ५८० जना, थारू समुदायका ५ हजार ८२७ जना र अपाङ्गता भएका १ हजार ८६४ जना निर्वाचित भएको प्रचार समिति सदस्य दिपेश विष्टले बताए । 





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ११:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया