पत्रकारका लागि विश्वकै खराब देश चीन

चीन सञ्चारकर्मीका लागि संसारकै सबैभन्दा डरलाग्दो देश साबित भएको छ । रिपोर्टस् विदाउट बोर्डरस् (आरएसएफ)ले एउटा प्रतिवेदन सार्वजनिक गर्दै चीन पत्रकारहरूका लागि खराब देश साबित भएकाे देखाएको हो ।

चीनले पत्रकारविरुद्ध चरम दमन गरेको प्रतिवेदनमा जनाइएको छ । वुहानमा कोभिड १९ संकटबारे समाचार तयार गर्ने कम्तीमा १० जना पत्रकार र अनलाइन टिप्पणीकारहरूलाई कैद गरेको थियो । 

अहिले पनि देशका विभिन्न कारागारमा १२७ पत्रकार  रहेको प्रतिवेदनमा उल्लेख छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:२६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया