र्‍यापर लाउरे पक्राउ

लाउरे भनेर चिनिने र्यापर आशिष राना पोखराबाट पक्राउमा परेका छन् ।

उनलाई लागुऔषध सम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाका अनुसार बुधबार साँझ पोखराबाट उनी पक्राउ परेका हुन् ।

उनीसँगै उनका चार जना साथीहरु पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । बिहीबार सार्वजनिक बिदा भएकाले शुक्रबार उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने पनि प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १२:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया