भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरकाे निधन भएकाे छ ।
आज बिहान मुम्बई अस्पतालमा लहरकाे निधन भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनी ६९ वर्षका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।