मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पर्वतको महाशिला गाँउपालिका-१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३४ वर्षीय रन बहादुर राना रहेका छन् ।

भोक्सिङ-होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १२:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया