सेलिब्रेटीले यसरी मनाए होली (तस्बिरहरू)

फागुपूर्णिमा अर्थात् होली पर्व आज पहाडी क्षेत्रमा भव्यताका साथ मनाइँदैछ । पर्वको अवसरमा काठमाडौं उपत्यकासहितका ठाउँठाउँमा ‘होली विशेष कार्यक्रम’को आयोजना पनि गरिएका छन् । सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले आज बिहानैदेखि सामाजिक सञ्जाल र भेटेरै एकअर्कालाई शुभकामना आदानप्रदान गरिरहेका छन् । 
 
दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा, पुष्पा खड्का, एलिजा गौतम, एलिना चौहानलगायत कलाकार तथा गायक/गायिकाले रङ दलेर फागुपर्व मनाएका तस्बिर सेयर गरेका छन् ।  





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १३:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया