राष्ट्रियसभा गृहमा मतपेटिका बुझाउन निर्वाचनमा खटिएका कर्मचारीको लाइन [तस्वीरहरू]

स्थानीय तहको निर्वाचन सकिएसँगै मतपेटिका संकलन जारी छ । काठमाडौंमा पनि मतपेटिका राष्ट्रियसभा गृहमा ल्याउने काम भइरहेको छ । अहिले काठमाडौंका विभिन्न स्थानबाट मतपेटिका ओसार्ने काम जारी छ । त्यस्तै, राष्ट्रियसभा गृहमा मतपेटिका बुझाउन निर्वाचनमा खटिएका कर्मचारीको 'लाइन' लागेको छ । काठमाडौंमा भएको निर्वाचनको सभागृहमा मतगणना हुँदै छ । मतगणनाअघि मतपेटिका संकलन गरिन्छ । त्यसपछि सर्वदलीय बैठकको बसेर मतगणना सुरु हुन्छ । निर्वाचन आयोगले आजबाट मतगणना सुरु गर्ने जनाएको छ ।

 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार २१:३०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया