दैलेखको डुंगेश्वर गाउँपालिका–१ मा माओवादीका राना निर्वाचित
फरकधार / ३१ बैशाख, २०७९

दैलेखको डुंगेश्वर गाउँपालिका–१ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार श्याम राना निर्वाचित भएका छन् । 



उनी ७ सय ८१ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् । रानाका प्रतिद्वन्द्वी एमालेका लोगबहादुर डाँगीले ५ सय २४ मतले ल्याए ।  

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीले दैलेखमा एक वडा सदस्य मात्रै जितेको थियो । 



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १२:३३:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया