इन्टरनेट सस्ताे हुने, शुल्क घटाउने सरकारकाे निर्णय

सरकारले इन्टरनेट शुल्क घटाउने भएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको शुल्क घटाइने बताए । उनले इन्टरनेटलाई सर्वसुलभ बनाउन शुल्क घटाउने बताए ।

बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टर भौतिक पूर्वाधार, धरानमा डाटा सेक्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टरको सम्भावना अध्ययन गरिनेछ ।

 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया