फरक लुक्समा देखिइन् गायिका समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छन् । बाइकमा देखिएकी समीक्षाले सामाजिक सञ्जालबाट आफ्नो फरक लुक्स सार्वजनिक गरेकी हुन् ।  केही समय सामाजिक सञ्जालबाट टाढा रहेकी समीक्षा पुनः सक्रिय हुन थालेकी छन् ।

समीक्षालाई इन्स्टाग्राममा १४ हजार ६ सय भन्दा बढी तथा फेसबुकमा ९८ हजार भन्दा बढीले फलो गरेका छन् ।





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ७:५७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया