प्रदेश १ सरकारले विद्युतीय गाडीका लागि चार्जिङ स्टेसन स्थापना गर्ने

प्रदेश १ ले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्ने भएको छ । प्रदेश सरकारले विद्युतीय गाडीलाई व्यवस्थित र विद्युतको समस्या हटाउन रणनीतिक रुपमा अघि बढ्ने जनाएको हो ।

नयाँ बजेटमार्फत विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्न प्रदेश सरकारले चार्जिङ स्टेसन स्थापना गर्ने योजना अघि सारेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९८० को बजेट प्रस्तुत गर्दै विद्युतीय गाडीको योजना सार्वजनिक गरेका हुन् ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १८:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया