काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको हो ।

दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुईवटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुईवटै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ८:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया