प्रतिनिधिसभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
लोक सेवा आयोग विधेयक, २०७५ र नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ संशोधनसम्बन्धी प्रस्ताव आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।