आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद/बिक्री ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र बिक्रीदर १२५.६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा  र बिक्रीदर १३३ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७३ पैसा तोकेको छ । भने बिक्रीदर ८७.१५ पैसा रहेको छ ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ । बिक्रीदर ९.२९ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.६९ पैसा बिक्रीदर १८.७८ पैसा रहेको छ ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ८:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया