प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । 

दिउँसो आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका मंगलबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । 

राष्ट्रपति भण्डारीसँग नियमित भेटघाटका लागि देउवा शीतल निवास पुगेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार २०:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया