३१ जना पुगे हैजाका बिरामी

नेपालमा हैजाका बिरामीको संख्या ३१ पुगेको छ । काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा समेत हैजा बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंमा गत असार २ गते पहिलोपटक हैजा देखिएको थियो । 

हालसम्म हैजा पुष्टि हुनेहरु चार वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका छन् । सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन् । यस्तै ६ जना बालबालिकामा पनि हैजा पुष्टि भएको छ । 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १९:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया