राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मूल्यवृद्धि विरुद्ध देशभर प्रदर्शन गरेको छ । मूल्य वृद्धिको विरोधमा काठमाडौंको भृकुटी मण्डपमा भने थाल ठटाएर विरोध गरिएको छ ।
थाल ठटाएर प्रदर्शन, तस्बिरमा हेर्नुहोस् :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।