माओवादी स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो ।

 ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ । 

 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ८:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया