सारा र कार्तिकको अफेयरबारे कार्तिक बोले

बलिउड अभिनेता कार्तिक आर्यनले पछिल्लो समय एक अन्तर्वार्तामा आफ्नो र सारा अलि खानको प्रेम सम्बन्ध र अफेयरबारे खुलेर कुरा गरेका छन् । केही समयअघि देखि नै यी दुईको सम्बन्धबारे अनेक हल्लाहरु चलेका थिए । त्यसो त यी दुईको ब्रेकअप भएको पनि अब लामो समय भइसकेको छ ।

अहिले आएर कार्तिकले आफू अहिले सिंगल भएको खुलासा गरेका हुन्  

उनले आफू एक वर्षदेखि सिंगल रहेको खुलासा गरेका हुन् । उनले आफू सिंगल भएको कुरा मात्र नभएर सारा अलि खानसँग सामाजिक सन्जालमा पनि विच्छेद भएको कुरा सत्य भएको बताएका छन् ।

साराले केही वर्ष पहिले कफी विद करण कार्यक्रममा आफ्नो क्रस कार्तिक भएको बताएकी थिइन् । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १३:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया