राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन, ‘कू’ गरेको भन्दै जलाइयो पुतला [तस्बिरहरू]

अनेरास्ववियू  (क्रान्तिकारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । संसदले पारित गरेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति भण्डारीले पारित नगरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेको हो ।

संविधानमाथि ‘कू’ गरेको भन्दै नयाँ बानेश्वरमा उनीहरूले राष्ट्रपतिको पुतलासमेत जलाएका छन् । 

 





 

  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १६:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया