प्रचण्डले यस वर्ष पनि लगाएनन् दसैंको टीका

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष पनि बडादसैंको टीका लगाएनन् । यद्यपि उनको परिवारका सदस्यले भने दसैंको टीका ग्रहण गरेका छन् । 

प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् । प्रचण्ड पुत्री गंगा दाहालले दसैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेकी हुन् । 

तस्बिरमा प्रचण्ड पनि छन् । तर, उनको निधार खाली छ ।  





  • प्रकाशित मिति : असोज १९, २०७९ बुधबार १६:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया