मकवानपुरको रामधुनीचोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ रामधुनीचोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

धरान चतरा सडकखण्ड रामधुनीमा बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले पैदलयात्री रामधुनीका ३५ वर्षीय विनोद रम्तेललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते रम्तेलको उपचारका क्रममा हेटौंडा अस्पतालमा भृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार ११:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया