एमाले महाधिवेशन
उपाध्यक्षका लागि घनश्याम भुसालले गराए उम्मेदवारी दर्ता
फाइल तस्बिर

नेकपा एमालेका नेता घनश्याम भुसालले पनि चितवनमा जारी १० औं महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले गएराति घोषणा गरेको पदाधिकारीको सूचीमा नपरेका भुसालले आज बिहान उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । 

ओलीले घोषणा गरेर केन्द्रीय कमिटी बनाउने निर्णयप्रति भुसालले चर्को असन्तुष्टि जनाएका थिए ।  

 






  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ९:२२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया